New Videos from Youtube

New Nepali Folk Video Song 2017/2073 "Tarkari Wali" by Balu BC

New Nepali Lok Geet - Tarkari Wali
Singer – Balu BC
Lyrics – Gyanendra KC
Music – Shreekrishna Bam Malla
Artist – Sarika KC & DB
Choreographer – Dipak BC
Editor – Sujan Shahi
Camera – Sagar Gautam
Director – Gyanendra KC
Loading...

हेर्नुहोस भिडियो

Dhago Charkhako - Anju Panta & Suman Shrestha (Sangam) Ft. Pujana Pradhan | New Nepali Lok Pop Song

ALBUM: CHARKHA
Lyrics: Bed Prasad
Music: Surya Kiran Lama
Arranger: Roshan Bantawa
Recordist: Bhola Poudel
Audio On: MR Creation

Model: Kiran Lacoul, Pujana Pradhan, Rachana Lama, Amrit Shahi Thakuri, Shreya karki, Karishma
Choreography: Rohit Basnet
Camera: Arjun Tiwari and Team
Edit: Nishan Ghimire
Direction: Kedar Dhital
A Presentation Of M.R. Creation.
Loading...

हेर्नुहोस भिडियो

New aadhunik song mayaako sima naghera

R.S. Digital Pvt. Ltd. Presents :-new aadhunik song mayaako sima naghera
Song:- maya ko simaa
Vocal:- anju panta
Lyrics:- puspa shrestha
Music:- shreekrishna bam malla
Audio/video:- R.S. Digital Pvt. Ltd. 9851183679
Loading...

हेर्नुहोस भिडियो

Ma ko ho , wilson Bikaram rai takme buda,sudip khatiwada,Rajesh Ghataani


Loading...

हेर्नुहोस भिडियो

अब श्रमिक ले काम करार अबधि सकिन अगाबै कतार छोड्न पाउने

NOTE: This News First Appaered In http://qnradio.com/4864 By Anil Gurung For More Quatar Related News Visited This Website Regularly
Loading...

हेर्नुहोस भिडियो

भाटभटेनीको ठगी धन्दा नम्बर ३ : ४०७ रुपैयाँ पर्ने सामानलाई ४ हजार ८ सय ८४ रुपैयाँ ९६ पैसा !

भाटभटेनीको ठगी धन्दा नम्बर ३ : ४०७ रुपैयाँ पर्ने सामानलाई ४ हजार ८ सय ८४ रुपैयाँ ९६ पैसा ! भाटभटेनीका अनेकौं ठगीका घटनाहरु बाहिरिएका बेला अर्को ठगीको यस्तै घटना सार्वजनिक भएका भएको छ । बिक्रम नाम गरेका एक ग्राहकले भाटभटेनीले आफुलाई ठगेकोबारे माइसंसार डटकममा यस्तो ब्लग लेखेका छन् । सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। एक दर्जनभन्दा बढी ठाउँमा यसको सुपरस्टोर छ । त्यही मध्येको एक कलंकीमा शनिबार सपिङ गर्दाको अनुभवबाट तपाईँलाई सचेत गराउँदैछु- ध्यान दिनुस् नत्र ठगिनु होला । शनिबार राति सपिङ गर्ने क्रममा सामान लिँदालिँदै २५ थोक पुगेछ । स्टोर बन्द हुने बेला भइसकेको थियो। काउन्टरमा बसेकी कर्मचारीले एक-एक गर्दै सबै साामानको कोड रिडिङ गर्दै कम्प्युटरमा इन्ट्री गर्दै बिल निकालिन्- ११ हजार ४ सय ८९ रुपैयाँ ९६ पैसा । हामीले डेबिट कार्डबाट भुक्तान गर्‍यौँ र सामान लिएर निस्कियौँ । भोलिपल्ट बिहान घर पुगेर बिल हेर्दा पो झसङ्ग भइयो। बिलको २५ औँ नम्बरमा ४ हजार ८ सय ८४ रुपैयाँ ९६ पैसाको सामान रहेछ । एउटाको ४०७ रुपैयाँ पर्ने सामान १२ वटा के लिएछौँ भनेर अचम्मै लाग्यो । नाम चेक गर्दा थाहा भयो त्यो त शिशाको गिलास पो रहेछ । यो गिलास ६ वटा भएको सेटको ४०७ रुपैयाँ ८ पैसा मूल्य हुनुपर्नेमा उसले त एउटाकै ४०७ रुपैयाँ इन्ट्री गर्दै छ/छ वटाको दुई सेटको १२ वटा बनाउँदै ४ हजार ८ सय ८४ रुपैयाँ बिल बनाएको रहेछ । अर्थात् दुई सेटको ८१४ रुपैयाँ १६ पैसा हुनुपर्नेमा ४ हजार ७० रुपैयाँ ८० पैसा पो बढी बिल गरेको रहेछ । भोलिपल्ट त्यहाँको अफिसमा फोन गर्दा बिल र सामान लिएर आउनुस् भनियो। साँझतिर त्यहाँ पुग्दा गल्ती भएको स्वीकार गरे उनीहरुले। यहाँसम्म त ठीकै थियो। अचम्म त के लाग्यो भने उनीहरुको गल्तीको सिकार हामी उपभोक्ता हुनुपर्ने रे । गल्ती हो, स्वीकार पनि भइसक्यो । तर त्यो उनीहरुले बढी लिएको रकम फिर्ता भने दिन मिल्दैन रे । त्यति नै रकमको सामान अरु लिइदिनुस् न रे । लानुपर्ने जति सामान हिजै लगिसकियो, अब के लाने? यसो भन्दा पनि भएन । उनीहरुको हिसाब मिल्दैन पो भन्न थाले । त्यो हाम्रो समस्या हो? गल्ती उनीहरुको भएपछि र त्यसलाई स्वीकार पनि सकेपछि फेरि ग्राहकलाई नै त्यो गल्तीको भार बोकाउनु पर्ने के खालको नियम तपाईँहरुको हो यो? यस्तो नियमले तपाईँहरुप्रतिको विश्वास कायम रहन्छ भन्ने ठान्नुभएको छ ? - See more at: http://www.arthasarokar.com/2016/08/bhatbhateni.html#sthash.ap5UvjB7.dpuf
Loading...

हेर्नुहोस भिडियो

What Happens When You Die

Loading...

हेर्नुहोस भिडियो

Beautiful Sikkim taken by India

History demonstrates that Before 70 years Sikkim was in the Nepal. Sikkim is on of the lovely city. Many individuals needs to visit that place. After old English Nepal War and Sugali settlement this delightful place have been taken by India. Bikasha Tv transferred a video in their youtube channel indicating how india had taken Beautiful Sikkim.
Loading...

हेर्नुहोस भिडियो

आज त जर्जले उठेर नेपाली चेली तेरियालाई सलाम नै हाने

उभिएर सलाम ठोक्दै टेरियालाई जजले भनिन तिमि नै विजयता हौँ ! हेर्नुहोस आजको टेरियाको अहिलेसम्मकै बबाल प्रस्तुति कृपया हेर्नेजतिले आफ्नै छोरी चेली सम्झेर सेयर गरिदिनुहोला अहिले प्रतिस्पर्दा DID भन्दा कडा छ र छोटो समयमै भोटिंग लाइन पनि बन्द हुन्छ त्यसैले कृपया कति दुख नमानेर सेयर गर्नुहोला !ख्याल गरौँ भोटिंग १४ जनवरी २०१७ को राति १० बजे देखि देखि २१ जनवरी सम्म मात्रै हो ! अर्थात माघ १ गतेको राति १० बजेदेखि माघ ८ गतेसम्म मात्रै हो ! जिताउने जिम्मा तपाइँहरुकै हातमा छ ! भोट गर्ने तरिका: 👉यदि इन्डियामा हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर TER type गरि 56882 पठाउनुहोला र संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।
Loading...

हेर्नुहोस भिडियो

Top 10 Tallest Women in the World

A decent stature is viewed as a blessing and an element that adds to a man's delight. In any case, for a few people it might be issue when you discuss garments, footwear, medical problems and different things they may lament not having the capacity to appreciate because of their statures. There are individuals who pass on for having a decent tallness while other people who are content with their charming little statures. For the general population who cherish games and demonstrating, height is joy. Here areThe first lady we discuss is from Las Vegas. Conceived as an American, she's around 6ft, 5.5 inches tall and is exceptionally well known in USA. She's regarded in USA as a result of her tallness. Garments and wellbeing perhaps an issue to keep up, however it's quite recently affirm when you receive notoriety and regard consequently!
Loading...

हेर्नुहोस भिडियो

कुलमानको घोषणा- अब पोखरा लोडसेडिङमुक्त

१९ पुस काठमाडौं । काठमाडौंलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा पनि लोडसेडिङ नगर्ने घोषणा गरेका छन् । १५ दिनदेखि पोखरामा लोडसेडिङ नभएको जानकारी दिँदै उनले पोखरा अब लोडसेडिङ मुक्त भएको बताए । पूर्वका धेरैजसो भाग लोडसेडिङ गर्न छाडिएको भन्दै उनले अब छिट्टै पूर्वाञ्चल पनि लोडसेडिङ मुक्त बनाउने योजना रहेको बताए । उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा घिसिङले भने ‘बुटवलदेखि पश्चिमका भागमा डेढ घन्टाको हाराहारीमा लोडसेडिङ छ, पूर्वका धेरै भाग लोडसेडिङ मुक्त भएका छन् ।’ काठमाडौंलाई तिहारको लक्ष्मीपूजाबाट मात्रै लोडसेडिङ मुक्त बनाएका छन् । र, अब तालिका नल्याउने उनको बाचा छ । विद्युत प्राधिकरणका प्रमुख घिसिङले भारतबाट चर्काे मूल्यमा बिजुली आयात पनि नगरिएको जानकारी दिए । खपत हुने उच्च समयमा प्रतियुनिट ५ रुपैयाँ ७५ पैसामा बिजुली आयात गर्ने गरिएको भन्दै उनले भने, ‘आयातले मात्रै लोडसेडिङ अन्त्य गरेको होइन, महंगोमा आयात गर्‍यो भन्ने आरोपमा पनि सत्यता छैन ।’ कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्माले केही व्यक्तिहरुको सिमित स्वार्थका कारण बिगतमा लोडसेडिङ हुने गरेको बताए । उनले भने ‘लोडसेडिङ तालिका भित्र कोही थियो तर, अब यसमा धेरै नखोतलौं, आफैं बाहिर आउँदै जान्छ ।’ उनले इन्भर्टर तथा ब्याट्री व्यवसायीलाई उद्योग खोल्न सुझाव दिए । उनले भने ‘ब्याट्री र इन्भर्टर व्यवसायीलाई मेरो सुझाव छ, अब यसको ब्यापार छाड्नुहोस्, अन्य उद्योग खोल्नुस् । म मागे जत बिद्युत दिन तयार छु ।’ उर्जामन्त्री शर्माले उद्योगीहरुले मागेजछि बिद्युत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका छन्
Loading...

हेर्नुहोस भिडियो

म मरेको छैन - मुटु जलाई जलाई भाग ४ )

म मरेको छैन - मुटु जलाई जलाई भाग ४ )
Loading...

हेर्नुहोस भिडियो

मर्ने मिति " बिष्णु माझि र मोहन खड्का मनै रुवौने गीत

New Lok Dohori 2073 | Marne Miti | " मर्ने मिति " - Bishnu Majhi & Mohan Khadka | Ft.Bimal & Sarika
Loading...

हेर्नुहोस भिडियो

New Nepali Lok Dohori 2073/2017 | Aatmai Dekhi - Binaya Khatri & Tika Pun | Ft.Sonam & Asmita

New Nepali Folk Video Song 2017/2073 "Aatmai Dekhi' by Binaya Khatri & Tika Pun only on Music Nepal official YouTube channel. !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.
Loading...

हेर्नुहोस भिडियो

सर्वाधिक कमाउने ५ फिल्ममा सलमान र आमिरको कब्जा

बलिउडमा बर्षेनी रिलिज हुने सय बढी चलचित्रमध्ये केहिले मात्र लोभलाग्दो व्यापार गर्छन् । अझ, केहि कलाकार बाहेक २ सय करोड माथिको व्यापार धेरैका लागि सपना मात्र बन्ने गरेको छ । बलिउडमा आजसम्म रिलिज भएका चलचित्रको व्यापार हेर्ने हो भने, केहि मात्र यस्ता चलचित्र छन् जसले २ सय र ३ सय करोड नेटको व्यापार गरेका छन् । हामी, यहाँ एउटा रोचक तथ्य उल्लेख गर्दैछौ । बलिउडमा आजसम्म रिलिज भएका चलचित्र हेर्ने हो भने, सर्वाधिक कमाउने ५ चलचित्रमा नायक सलमान खान र आमिर खानको मात्र कब्जा देखिएको छ । सलमान र आमिर मात्र यस्ता २ कलाकार हुन्, जसका चलचित्रले ३ सय करोड माथिको नेट व्यापार गरेका छन् । २ सय करोड कमाउने कलाकारको आमिर र सलमानपछि नायक साहरुख खान पर्छन्, जसको ‘चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’ले यो आँकडा छोएका छन् । तर, सर्वाधिक व्यापार गर्ने टप ५ चलचित्रको सूचीबाट उनी केहि पर छन् । बलिउडमा सर्वाधिक कमाउने चलचित्र हो, ‘पीके’ । यो चलचित्रले ३४० करोडको व्यापार गरेको थियो । दोश्रो नम्बरमा सलमान खान अभिनित ‘बजरंगी भाइजान’ पर्छ । जसले ३२० करोड माथिको व्यापार गरेको थियो । तेश्रो नम्बरमा सलमान खानकै अभिनय रहेको चलचित्र ‘सुल्तान’ पर्छ, जसले ३ सय करोडको व्यापार गरेको थियो । चौथो नम्बरमा अामिर अभिनित चलचित्र ‘दंगल’ आइपुगेको छ । जसले, सोमबारसम्म २८४ करोडको व्यापार गरेको छ । ‘दंगल’को लाइफ टाइम कलेक्शन ‘पीेके’को भन्दा धेरै हुने देखिएको छ । पाँचौ नम्बरमा पनि आमिर खान अभिनित चलचित्र ‘धुम ३’ नै पर्छ । जसले २८० करोडको व्यापार भारतमा गरेको थियो । यसरि, हेर्दा विगत ६ बर्षयता बलिउड बक्स अफिसमा आमिर खान र सलमान खानको दबदबा नै देखिएको छ ।
Loading...

हेर्नुहोस भिडियो

१९ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्, सतर्कताले अख्तियारमा नाम पठाइयो

१९ पुस, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण पेश नगर्ने १९ हजार २ सय १३ कर्मचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । सार्वजनिक पद धारण गरेका सुरक्षा निकायका अधिकारीहरु, शिक्षक, कर्मचारीका साथै विभिन्न संस्थानका कर्मचारीहरुलाई केन्द्रले कारवाहीका लागि सिफारिस गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सरकारी कोषबाट तलबभत्ता खाने हरेक व्यक्तिले आर्थिक बर्ष सुरु भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारका नाममा रहेका सम्पत्तिको विवरण पेश गर्नुपर्ने हुन्छ । सतर्कता केन्द्रले कानुनले तोकेको समयभित्र सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीहरुको नामावली तयार गरी उनीहरुलाई कारवाहीका लागि अख्तियारमा सिफारिस गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ मा तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने अधिकारीलाई पाँच हजार रुपैँया जरिवाना गरी निजले अकूत सम्पत्ति कमाएको अनुमानका आधारमा थप छानविनसमेत गर्न सक्ने प्रावधान छ । सतर्कता केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउने निजामति कर्मचारीको संख्या ४ हजार ४ सय १६ जना रहेका छन् । निजामति कर्मचारीको कुल संख्या करिब ८२ हजार रहेकोमा ७८ हजारले समयमा विवरण पेश गरेका थिए । यस्तै ८२ हजार ७ सय २२ शिक्षकहरुमध्ये १० हजार २ सय १५ शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने नेपाली सेनाको संख्या २ हजार ६ सय १३ छ । प्रहरीतर्फ ४ सय ९२ जनाले विवरण बुझाएका छैनन् । त्यस्तै संस्थान एवं आयोगका पदाधिकारीहरुसहित गरी थप १ हजार ४ सय ७७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । ९ करोड ६० लाख राजस्व संकलन हुने भ्रष्टाचार निवारण ऐन २०५९ ले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पाँच हजार रुपैँया जरिवाना गर्ने प्रावधान छ । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ हजार २ सय १३ जनाबाट पाँच हजारका दरले जरिवाना असुल गर्नेछ । र, जरीवाना सहित पुन सम्पत्ति विवरण भर्न निर्देशन दिनेछ । यसरी १९ हजार २ सय १३ जनाले प्रतिव्यक्ति ५ हजारका दरले जरिवाना संकलन गर्दा राज्यले ९ करोड ६० लाख राजस्व संकलन गर्ने छ । यसै कारण राज्यकोषमा यस बर्ष थप ९ करोड ६० लाख राजस्व संकलन हुने अनुमान गरिएको छ । २०७३ पुष १९ गते १९:०२ मा प्रकाशित
Loading...

हेर्नुहोस भिडियो

नाटकमा अभिनय गर्दा गर्दै ‘ओ माई लभ बा’को निधन

१९ पुस, काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै निधन भएको हो । नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यसक्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् । चिकित्सकहरुले ६ः१० मा उनको निधन भएको घोषणा गरेका छन् । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । भोलि विहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ । झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय फुयालका बाध्यता र सहिदको सपना नाट्यसंग्रह समेत प्रकाशित भएको छ ।
Loading...

हेर्नुहोस भिडियो

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज’ अवार्ड

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई हालै लण्डलमा आयोजित समिट अफ लिडर्स २०१६, सोक्रेट्स अवार्ड सेरोमोनीमा बेस्ट इन्टरप्राइजेज अवार्डबाट सम्मानित गरिएको छ । युरोप विजनेश एसेम्ब्लीले बैंकलाई यस्तो अवार्ड प्रदान गरेको हो । युरोप विजनेश एसेम्ब्लीले बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई म्यानेजर अफ दि एयरबाट समेत सम्मानित गरेको छ । लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई सम्मान प्रदान गरिएको हो । बैंकले कुशल व्यवस्थापनबाट देशभर रहेका शाखा सञ्जालमार्फत सर्वसाधारण वित्तीय पहुँच पुर्याउन विशेष योगदान गरेको, अफ्ठेरो परिस्थितिलाई समेत सजिलै व्यवस्थापन गरी आप्mना ग्राहकहरुको हितमा कार्य गर्न सफल रहेको भन्दै यो सम्मान प्रदान गरेको हो । युरोप विजनेश एसेम्ब्ली १ सय ६० भन्दाबढि देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । साथै प्रमुख कार्यकारी अधिकृत खनालले सो सभामा बैंकको सम्बन्धमा सफलताको कथा समेत प्रस्तुत गरेका थिए । हाल सम्मका बिकास बैंकहरुमा देशकै ठूलो चुक्ता पुँजी (रु.१ अर्ब ८२ करोड) भएको बैंक हो । बैंकले ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर मार्फत् सेवा प्रदान गरिरहेको छ । २०७३ पुष १९ गते १८:०२ मा प्रकाशित
Loading...

हेर्नुहोस भिडियो

पुसको ठण्डीमा धान रोप्दै प्रचण्डले भने- अब आर्थिक क्रान्तिको पालो आयो (भिडियोसहित)

१९ पुस, झापा । पुसको जाडोमा प्रायः धान रोपिँदैन । असार-साउनको झरी धान रोप्ने उपयुक्त मौसम हो । बर्खे धान फागुन-चैतमा रोपिन्छ । तर, प्रधानमन्त्री प्रचण्डले मंगलबार पुसको जाडोमा झापामा धान रोपेका छन् । नेपालमै धेरै धान उत्पादन हुने जिल्लामध्ये एक हो झापा । झापामा धानको ‘सुपर जोन’ घोषणा गर्न प्रधानमन्त्री प्रचण्ड दलबलसहित मंगलबार दक्षिणवर्ती गाविस बनियानीमा आएका थिए । प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान तेह्रथुमको आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजारमा आगलागी पीडितहरुको अवस्था अवलोकन गरेर धान रोप्न झापा झरेका थिए । तिहारलाई सम्झना गराउने गरी झपक्क माला लगाएका सुटेट-बुटेट प्रधानमन्त्रीले किसानको भेषमा नभई प्रधानमन्त्रीकै भेषमा हिलोमाथि उभिएर आधुनिक ट्याक्टरको सहायताले धान रोपे । प्रचण्डले धान रोप्ने खेत पहिले नै हिलाम्मे बनाइएको थियो । त्यहाँ रोपाहार, बाउसे, हली कोही थिएनन् । बरु डिलमा उभिएर प्रधानमन्त्रीले ट्याक्टर चलाउँदै धान रोपेको दृश्य हेर्नेहरुको चाँहि भिड लागेको थियो । प्रधानमन्त्रीले धान रोपेको हेर्ने भिडमा कृषि विकास मन्त्री गौरीशंकर चौधरी, पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालसमेत थिए । टिलिक्क टल्किएको कालो छालाको जुत्ता र नीलो सुटमा सजिएका थिए प्रधानमन्त्री प्रचण्ड । त्यसमा पनि झण्डै अनुहार छोपिएला जस्तो गरी सयपत्री फूलको माला पनि थियो गलामा । यही अवस्थामा उनले मेसिन चलाए । शरीरमा एउटा पनि हिलोको छिटा लागेन । आलीको छेउमा रोकिराखेको ट्याक्टरसम्म पुग्न हरियो कार्पेट ओछ्याइएको थियो । प्रचण्ड त्यही कार्पेट हुँदै धान रोप्ने ट्याक्टरसम्म पुगेर चालकको सिटमा बसेर स्टेरिङ समाते । उनलाई छेउमै उभिएर चालकले सघाए । खेतको छेउ-छेउतर्फ गुडाउँदै प्रचण्डले ट्याक्टरलाई एक फन्को लगाए । ट्याक्टर अगाडि बढ्दै जाँदा ट्याक्टरको पछाडि पट्टी राखिएको धानको बेर्ना हिलाम्मे खेतमा रोपिँदै गयो । प्रधानमन्त्री प्रचण्डले आधुनिक ट्याक्टरद्वारा धान रोपेर झापालाई सुपर जोन घोषणा गरेको उनको सचिवालयले जनाएको छ । अब धान रोप्ने मान्छेको शरीरमा हिलो लाग्नैपर्छ छैन भन्ने प्रचण्डको पोजले राम्रैसँग प्रमाणित गरिदिएको छ
Loading...

हेर्नुहोस भिडियो

फेला परे रातो नम्बरको मुख्य योजनाकार (भिडियोसहित)

विगत केहि दिनदेखि रोतो नम्बरबाट फोन आउने र मानिसको ज्यान जाने हल्ला व्यापक छ । कतिपयले रातो नम्बरबाट कल आएको प्रत्यक्ष देखेको बताएका छन् भने कतिपयको ज्यान गएको अफवाह छ । यसले ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत एक खालको संत्रास फैलाएको छ । तर, सुरक्षा निकाय र टेलिकम सेवा प्रदान गर्ने संस्थाले यी सबै हल्ला मात्रै भएको बताउँदै आएका छन् । यद्यपी, हल्लाको समाजमा निकै गहिरो प्रभाव परेको देखिन्छ । कतिपयले सिम निकालेर फालेको समाचारसमेत बाहिर आइसकेका छन् । यसै मेसोमा एक व्यक्तिले रातो नम्बरको मुख्य योजनाकार आफु रहेको खुलासा गरेका छन् । मोबाइलमा मात्रै झुण्डिरहनेहरुलाई तह लगाउन यस्तो योजना बुनेको उनले बताएका छन् । हेर्नुहोस् भिडियो ।
Loading...

हेर्नुहोस भिडियो

भोट गर्ने तरिका: यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ । तर भोटिंग लाइन जनवरी १४ रातिको १० वजेबाट खुल्नेछ !

भोट गर्ने तरिका: यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ । तर भोटिंग लाइन जनवरी १४ रातिको १० वजेबाट खुल्नेछ !
Loading...

हेर्नुहोस भिडियो

सलमान खानको बिग बोसमा तेरियाले आगो लगाईन्/ सलमानले यसरी गरे तेरियाको तारिफ- Teriya In Big Boss

जसबाट बिग बोसका प्रतिस्पर्धीहरु मात्रै हैन, होष्ट चर्चित बलिउड नायक सलमान खान समेत चकित परे । तेरियाले नवजोतको साथमा प्रस्तुत गरेको नृत्यमा प्रतिस्पधीदोय गौरभ र बानीको दोस्ती र प्रेमको कथा प्रस्तुत थियो । बलिउड मिक्स गीतहरुमा तेरियाले यस्तो रोचक प्रस्तुती दिईन् ।
Loading...

हेर्नुहोस भिडियो

सुशीला कार्की भन्नुहुन्थ्यो- यहाँ लोडसेडिङ भएर यी यसरी चिसोमा बस्नुपरेको छ !

माथिल्लो तामाकोशीमा तत्कालीन माननीय न्यायाधीश शुशिला कार्की र हालै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरुको निष्काशनका सवालमा माननीय न्यायाधीश प्रकाशमानसिं राउतका विरोधाभाषपूर्ण आदेशहरुबारे केही टिप्पणी गर्न मन लाग्यो । १. गत साल माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर बाँडफाँडका क्रममा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा संस्थान र नेपाल टेलिकमले कानूनविपरीत आफ्नै कर्मचारीहरुलाई एकलौटी रुपमा कानूनविपरीत अधिकाङ्स शेयर वितरण गरियो । यसलाई बदर गर्न सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी दिनेश शिवाकोटीसमेतका तर्फबाट सार्वजनिक सरोकारको मुद्दा परेको थियो । प्रभावित क्षेत्रका बासिन्दाहरुले पनि तामाकोशीको शेयरमा स्थानीय जनता र त्यसपछि आमजनतालाई प्राथमिकता दिन निवेदन दिएका थिए । कानूनअनुसार आफैँ लगानीकर्ता भएको आयोजनामा यसरी सिन्डिकेट शेयर दाबी गर्ने अधिकार यी संस्थाहरुलाई छैन । मुद्दा गतिलो थियो । प्रधानन्यायाधीशले नेतृत्व गरेको सर्वोच्च अदालतसमक्ष अब अहिले एउटा नैतिक प्रश्न खडा भएको छ — ऊर्जा मन्त्रालयको निर्णयलाई सदर गर्ने कि लोडसेडिङ मुक्त नेपाल अभियानलाई बदर गर्ने ? जे जसो गरे पनि माथिल्लो तामाकोशीमा आफैँले दिएको बेतुकको आदेशलाई के गर्ने ? अन्तरिम आदेशका लागि हामीसँग प्रशस्त कानूनी आधारहरू थिए । तर, तत्कालीन न्यायाधीश तथा वर्तमान प्रधानन्यायाधीश शुशिला कार्कीले अन्तरिम आदेश दिनुभएन । यो मुद्दा अझै पनि विचाराधीन छ । २. कारण ? मैले बहस शुरु गर्नेबित्तिकै वहाँले अलिक उत्तेजित मुद्रामा भन्नुभयो — बल्लबल्ल बन्न लागेको आयोजनामा तपाइँहरु अन्तरिम आदेशको मुद्दा लिएर आउनुभएको छ । अन्तरिम आदेश भयो भने त फेरि आयोजनाको काम रोकिने होला । लगानी नहुने होला । यहाँ लोडसेडिङ भएर यीऽऽऽ (आफ्नै इजलाश वरिपरि नजर घुमाउँदै) यसरी चिसोमा बस्नुपरेको छ । जसरी भए पनि आयोजना बनेर बिजुली निस्के भएन ? तपाइँहरुले के मुद्दा लिएर आउनुभएको यस्तो ? ३. मैले भनेँ — श्रीमान, आयोजना रोकिन्न । यो त हामी सबैको गौरवको आयोजना हो । मुख्य प्रश्न भनेको कानूनविपरीत शेयर बाँडफाँडका बारेमा हो । यी विपक्षी निकायहरुको लगानी त सुरक्षित छँदैछ । न्यायोचित ढंगले शेयर वितरण गर्नुपर्छ भन्ने हो । त्यसो भएको खण्डमा भविष्यमा समेत देशैभरि सस्ता र राम्रा जलविद्युत आयोजनाहरुको निर्माणका लागि नेपाली जनताको लगानी जुट्ने छ । शेयर बाँडफाँड र वितरणका सवालमा एउटा थिति बसोस् भन्ने हो । लगानी गर्नेहरूको गैरकानूनी तथा गैरसंवैधानिक कदम तथा एकाधिकार र अग्राधिकार राम्रो होइन भन्ने हो । ४. तर वहाँले सुन्नु भएन । त्यसबेला वहाँलाई संविधान, कानून, नियम केही चाहिएन । बिजुली निस्के पुग्यो रे । लाग्यो — यो त न्यायिक अराजकता र न्यायाधीशहरुको अज्ञानताको पराकाष्ठा हो । यस्ता मान्छेहरू न्यायाधीशको कुर्सीमा विराजमान हुने स्थितिको अन्त्य नभएसम्म यस देशमा न्यायालय सँधै सच्चा कानूनी राज्यको बाधक हुनेछ । भइरहेछ पनि त्यस्तै । वहाँले अन्तरिम आदेश दिनु भएन । prakesh_singh_rautन्यायाधीश प्रकाशमानसिंह राउत अहिले स्थानीय जनता र सर्वसाधारण जनताले पाउने शेयरमाथि अहिले यिनै लगानीकर्ताहरूको निकायको रजाइँ छ । उनीहरुले पाएको तथा पाउने शेयर नाममात्र को छ । बाँकी रहेको शेयर पनि अहिले आफ्नै पार्टीका कार्यकर्ताहरूलाई वितरण गर्ने तयारी भइरहेको समाचारहरू आइरहेका छन् । ५. अहिले फेरि नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री श्री जनार्दन शर्माले चालिरहेको लोडसेडिङ मुक्त अभियानमा बाधा पुग्ने गरी माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतले अन्तरिम आदेश दिनुभएको भन्ने विषय चर्चामा छ । यो आदेश लोडसेडिङमुक्त अभियानका अवरोधक ठानिएका प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएपछि परेको निवेदनसँग सम्बन्धित छ । यही १९ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश भएको छ । त्यसै दिन माइतीघर मण्डलामा लोडसेडिङपीडित जनताहरुका तर्फबाट स्वःस्फूर्त रुपमा यस आदेशका विरुद्ध अर्थात् अदालतकै विरुद्ध विरोध प्रदर्शनको आह्वान गरिएको छ । ६. प्रधानन्यायाधीश सुशीला कार्की अर्थात् वहाँले नेतृत्व गरेको सर्वोच्च अदालतसमक्ष अब अहिले एउटा नैतिक प्रश्न खडा भएको छ — ऊर्जा मन्त्रालयको निर्णयलाई सदर गर्ने कि लोडसेडिङ मुक्त नेपाल अभियानलाई बदर गर्ने ? जे जसो गरे पनि माथिल्लो तामाकोशीमा आफैँले दिएको बेतुकको आदेशलाई के गर्ने ? ७. कम्तिमा पनि सर्वोच्च अदालतजस्तो निकायले आफूसमक्ष परेका मुद्दाहरुमाथि न्यायनिरुपण गर्दा संविधान, कानून र न्यायका सिद्धान्तहरुतर्फ ध्यान दिनुपर्दछ ।
Loading...

हेर्नुहोस भिडियो

अदालतको आदेशबारे एमालेको दाबीः हामीले भनेको प्रमाणित भयो, अब संशोधन प्रक्रिया अघि नबढाऔं

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको आदेशबाट आफूहरुले भन्दै आएको कुरा प्रमाणित भएको दाबी गरेका छन् । अब सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रक्रिया अघि बढाउनुको कुनै औचित्य नरहेको उनले बताए । ‘सम्मानित सर्वोच्च अदालतले जे आदेश दिएको छ,त्यो आदेशबाट अहिले संविधान बमोजिम हामीले जे उठाइरहेका थियौं, त्यो विषयलाई स्थापित गरिदिएको छ, हाम्रो कुरालाई पुष्टि गरेको छ,’ नेम्वाङले अनलाइनखबरसँग भने, ‘हामीले प्रदेश सभाको गठन नभएका बेला यो संशोधन अनावश्यक हुन्छ, यसतर्फ नलागौं भनेका हौं, अदालतले आदेश गर्दा यही कुरा उल्लेख गरेको छ ।’ संसदले यो विधेयक अघि बढाउँदा पनि कुन कुन समयावधिभित्र कसरी प्रदेशमा पठाउनुपर्छ, प्रदेशले कुन प्रक्रियाबाट अनुमोदन र पारित गर्छ सबै कुरा डिटेलमा नगरे निष्त्रिmय हुन्छ भनेको नेम्वाङले बताए । पूर्वसभामुख एवं कानूनविदसमेत रहेका नेम्वाङले भने, ‘प्रदेशसभा नभएको अवस्थामा यो प्रक्रिया अघि बढाउनुको कुनै अर्थ छैन । सर्वोच्च अदालतले संविधानबमोजिम तिमी नै निष्कर्षमा पुग्न सक्छौ, भनेर बुद्धिमानीपूर्वक ध्यानाकर्षण गराएको छ ।’ एमाले नेता नेम्वाङले अगाडि भने, ‘अब निरर्थक छलफलमा अघि नबढौं, संविधानको कार्यन्वयन गर्दै तीन तहको चुनाव गराउँ । अनि प्रदेश सभाको अस्थित्वमा ल्याउँ । त्यसपछि प्रदेश सभाले आवश्यक निर्णय गर्छ । त्यहीबेला प्रदेश सभाहरुको सीमांकन हेरफेर हुन सक्छ ।’ नेम्वाङले भने, ‘अदालतको आदेशले प्रष्ट बोलेको कुरामा अनावश्यक तर्क गर्नुपरेन । नत्र फेरि अर्को मुद्दा पर्छ र सबैको आँखा खुल्ने गरी अदालतले अर्को आदेश दिनुपर्ने हुन्छ ।’ ‘छलफल गर तर, पारित नगर’ नेकपा एमालेका नेताहरुले सीमांकन हेरफेर सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि छलफल नै हुन नसक्ने तर्क गर्दै आइरहेका थिए । तर, अदालतले संविधान संशोधन प्रस्तावमा छलफल गर्न पाउनु संसदको अधिकार भएको र यसमा न्यायालयले बोल्न नमिल्ने स्पष्ट पारेको छ । अदालतमा रिट दायर गर्नेमध्येका एक अधिवक्ता टीकाध्वज खड्काले आदेशको विश्लेषण गर्दै अनलाइनखबरसँग भने, ‘अदालतले यो संशोधन प्रस्तावमा संसदमा छलफल गर्न बाटो त खोलेको छ तर, उसले यो पनि भनेको छ कि ‘छलफल गर, तर पारित नगर ।’ संसदले यो संविधान संशोधन प्रस्तावमा छलफल गर्न सक्ने भएता पनि प्रदेशसभा नभएको अवस्थामा यसको कार्यान्वयन हुन नसक्ने सन्देश दिएको खड्काको तर्क छ । त्यसैगरी अर्का अधिवक्ता टीकाराम भट्टराईले पनि प्रदेशसभा नरहेको अवस्थामा सीमांकन हेरफेर हुन नसक्ने प्रमाणित भएको प्रतिक्रिया दिए । एमालेलाई अप्ठ्यारो नेकपा एमालेले संविधान संशोधन प्रस्ताव असंवैधानिक रहेको भन्दै यसलाई संसदमा अघि बढाउनै नदिने गरी अवरोध गर्दै आइरहेको थियो । तर, अदालतले यसको संवैधानिकता वा असंवैधानिकता संसदबाटै निक्र्योल हुनुपर्ने स्पष्ट पारिदिएपछि एमाले अप्ठ्यारोमा परेको छ । अब एमालेले यो प्रस्तावमाथि संसदमा छलफल गर्न दिन्छ या दिँदैन, त्यो भने हेर्न बाँकी छ । किनभने अदालतले भनिसकेको छ कि अब यो प्रस्तावमाथि संसदभित्रै विमर्श होस् र त्यहीँबाट निर्क्यौल गरियोस् ।
Loading...

हेर्नुहोस भिडियो

‘वास्तविक पब्लिक’ हुन नसकेका १२५५ पब्लिक कम्पनी, नेप्से र सीडीएससी पनि सुचीमा

#सेयर अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ । यसमा तपाइको मत नाम (अनिवार्य) इमेल (अनिवार्य) (गोप्य राखिनेछ) प्रतिक्रिया दिनुहोस् पठाउनुहोस् फेसबुकबाट तपाईको प्रतिक्रिया सम्बन्धित शीर्षकहरु वर्ल्डलिंकले ल्यायो नयाँ वर्षको अफर, इन्टरनेटमा ६ गुणा डाटा उर्जामा अर्को सफलता, हेटौँडा–कुलेखानी प्रसारण लाइन तयार बढ्यो मकै र धानलगायतका मुख्य बर्षे बालीको उत्पादन भूकम्पपीडितको लगत सङ्कलन गर्न पर्वतमा २९ इन्जिनियर परिचालन खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभिय ट्रेन्डिङ ताजा अपडेट जब समाचार वाचिकाले अकस्मात देखाइन् भित्रीवस्त्र (भिडियो सहित) १सन् २०१७ मा बलिउड स्टारबीच स्टारपावरको भिडन्त २बिहेको अनौठो शर्त: प्रेमीले जुनतारा होइन, व्हेल माछाको दाँत झार्नुपर्छ ३सुशीला कार्की भन्नुहुन्थ्यो- यहाँ लोडसेडिङ भएर यी यसरी चिसोमा बस्नुपरेको छ ! ४फ्रेस फेसः महिलालाई आफ्नो शरीरको सबै अगं बबाल नै लाग्छः आशिका(भिडियो कुराकानी) ५माओवादीलाई अर्को चुनावमा बत्ती बालेर खोज्नुपर्छः झलनाथ ६लोकमान जाउन्, तर उनले सार्वजनिक गर्न चाहेको सूची लावारिस नहोस्ः शेखर कोइराला ७दुस्साहसी वनजाँचेः जसले बाराका बमजनदेखि धादिङका एनजीओसम्म धावा बोले ८आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः सर्वोच्चले भन्यो, ‘संविधान संशोधन संसदको अधिकार’ ९
Loading...

हेर्नुहोस भिडियो

छुल्ठिमको माया सन्नीसँग, ‘डायरी’को यस्तो रोमान्टिक गीत

टिजर सार्वजनिकसागै चर्चामा रहेको चलचित्र ‘डायरी’को गीतसंगीतले पनि दर्शक तथा श्रोताको मन जितिरहेका छन् । सायद, यहि कारणले हुनसक्छ यसको निर्माणपक्षले पनि एकपछि अर्को गीत सार्वजनिक गरिरहेको छ । चैत्र ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको ‘माया माया’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । मानस राजको शब्द, संगीत तथा स्वर रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज छ । अनिल योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका रेखा थापा भिलेन अवतारमा प्रस्तुत भएकी छिन् । साथमा, छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंह यसका मुख्य कलाकार हुन् । छुल्ठिम गुरुङले नै यो चलचित्रको निर्माण समेत गरेकी हुन्
Loading...

हेर्नुहोस भिडियो

दुई दिनमा १५ वटा ट्याक्सीमा मात्रै बिलिङ सिस्टम जडान

१९ पुस, काठमाडौं । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा १५ वटा ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। पुस १७ देखि २३ गते बा.२ज ३००० देखि बा.२ज ३२०० सम्मका दुई सयवटा ट्याक्सीलाई बिलिङ प्रणाली जडान गर्ने समय तोकिएको छ। उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबारदेखि प्रिन्टर जडान सुरु गरेको हो। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘आइतबार तीन र सोमबार १२ वटा गरी जम्मा १५ वटा ट्याक्सीले बिलिङ प्रणाली जडान गरेका छन्,’ नेपाल गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजूले भने। आगामी दिनमा प्रणाली जडान गर्ने ट्याक्सीको संख्यामा वृद्धि हुने उनको भनाइ छ। यसअघि सरकारले कम्प्युटर बिलिङ प्रणाली थाल्नुअघि नै २२ वटा ट्याक्सीले प्रणाली जडान गरिसकेका थिए। अहिलेसम्म कुल ३७ वटा ट्याक्सीमा बिलिङ प्रणाली जडान भएको छ। ट्याक्सी चढ्दा उपभोक्तालाई ठगिनबाट बचाउन र ट्याक्सी सञ्चालनलाई विश्वसनीय बनाउन सरकारले आइतबारदेखि कम्प्युटर बिलिङ प्रणाली जडान गर्न सुरु गरेको हो।
Loading...

हेर्नुहोस भिडियो

संकटा क्लब हेटौंडा गोल्डकपको अन्तिम आठमा

सीएमजी संकटा क्लब काठमाडौंले हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता-२०७३ को अन्तिम आठमा स्थान सुरक्षित बनाएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा-१० स्थित फरेष्ट्री खेल मैदानमा जारी प्रतियोगितामा भुटानको डुकस्टार फुटबल क्लबको चुनौती १-० गोलअन्तरले पन्छाउँदै संकटाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । संकटाले सेमिफाइनल प्रवेशका लागि बुधबार नेपाल आर्मीको सामना गर्नेछ । खेलको ८४ औं मिनेटमा संकटाका लागि अनिल गुरुङले गोल गरेका थिए । उनले डिबक्स नजिकैबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उनको यो गोलसँगै संकटा साँघुरो जीत दर्ता गराउन सफल भएको हो । गुरुङ नै खेलको एएफयु म्यान अफ दी म्याच घोषित भए ।
Loading...

हेर्नुहोस भिडियो

भारतसँग फेरि हार्‍यो नेपाल, सेमिफाइनलबाटै आउट

१८ पुस, काठमाडौं । चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको हो । पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल संहालिन सकेन । ५८औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाइन् । नेपालले ७५औं मिनेटमा पेनाल्टीको अवसर पायो । पाएको अवसरलाई स्टार स्ट्राइकर सावित्रा भण्डारीले गोल गर्दै गोलअन्तर कम गर्न सफल भइन् । तर ८४औं मिनेटमा भारतले तेस्रो गोल गर्‍यो । कर्नरबाट प्राप्त बललाई स्ट्राइकर सस्मिता मलिकले गोलमा परिणत गरेकी हुन् । यसअघिका तीनै संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपालले एक बर्षअघि साग गेम्सको स्वर्णका लागि भएको स्पर्धामा पनि भारतसँगै पराजय ब्यहोरेको थियो । यसपटकको प्रतियोगितामा सेमिफाइनलमै भारत प्रतिद्धन्दी पाएको नेपालले इतिहास परिवर्तन गर्न सकेन र भारतसँग पुनः निरिह भयो । समूहचरणको तीनै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको प्रमुख दावेदारिता प्रस्तुत गरेको नेपालले सेमिफाइनलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । नेपाल रक्षापंक्ति र अग्रपंक्ति दुवैमा कमजोर देखिएको थियो । समूहका दुई खेलमा ११ गोल गरेकी नेपालकी मूख्य स्ट्राइकर सावित्रा भण्डारीलाई भारतले बिशेष मार्क गरेको थियो । त्यसैले आजको खेलमा उनले खुलेर खेल्न सकिनन् । उता बंगलादेशसँग बराबरीको नतिजा आत्मसाथ गरेको भारतका स्ट्राइकरहरुलाई रोक्न नेपालको रक्षापंक्ति असफल सावित भयो ।
Loading...

हेर्नुहोस भिडियो

Figar Coca-Cola Karli- Karli Kappal By Tanka Timilsina & Sirju Adhikari- New Hot Dancing Song

Singer Tanka Timilsina Presents :- Nepali Super Hit song Song :- Figar Coca-Cola Karli – Karli Kappal Vocal :- Tanka Timilsina & Sirju Adhikari Lyrics :- Sirju Adhikari Music :- Sirju Adhikari arrenger :- Keshab Badu studio :- Maruni miksing :- Kumar Rana Magar Audio/video:- Singer Tanka Timilsina Presents 9851209545 Director :- Bikram Chauhan Cinematographer :- Mukesh Humagain Editor :- Milan B.K. Model :- Durgesh thapa & Sirju adhikari - See more at: http://freenepalisong.com/mp3/16364#sthash.wSHrhzS7.dpuf
Loading...

हेर्नुहोस भिडियो

Jindagi Ruthi Si Mujhse By Pramod Kharel- New Hindi Song

Song-JIndagi Ruthi Si Mujhse Singer-Pramod Kharel Music-Harish Singh/Pranjit Konwar Lyrics-Pranjit Konwar Arranger-Rupam SIngh Gurung Actor-Kumar Soni/Ramila Karki Producer-Kumar Soni Choreographer-Ramesh Beejuli BC Director-Satish Sinha Camera/Edit-Satish Sinha - See more at: http://freenepalisong.com/mp3/17151#sthash.nAe0NwZV.dpuf
Loading...

हेर्नुहोस भिडियो

तक्मेले यसरी हँसाए अवार्डमा

Loading...

हेर्नुहोस भिडियो

विछोडको करौंतिले काट्नु मन काट्यो जांदा जांदै मुलबाटोमा दुइटा बाटो फाट्यो

Loading...

हेर्नुहोस भिडियो

टेलिकमको फोर जी कसरी चलाउने ? जान्नै पर्ने ७ कुरा

नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ? तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE रहे नरहेको यकिन गर्नुहोस् । साथै नेपाल टेलिकमको नेकवर्कमा 4G/LTE सेवा सुचारु गर्नका लागि मोबाइलले १८०० मेगाहर्ज ब्याण्डमा काम गर्छ भन्ने सुनिश्चित गर्न फोनको स्पेसिफिकेसन हेर्नुहोस् । सिममा चल्छ कि चल्दैन ? तपाईंले आफ्नो मोबाइलबाट स्टार ४४४ हृयास डायल गरी प्राप्त निर्देशन अनुसार सिम परिक्षण गर्न तथा 4G सेवा सुचारु गर्न सक्नुहुन्छ । 4G चल्ने सिम कसरी पाउने ? *४४४# डायल गर्दा यदि तपाईले हाल चलाइरहनु भएको टेलिकमको सिममा 4G नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश आउँछ । यदि अपग्रेड गर्नुस् भन्नेसन्देश आएमा काठमाडौं उपत्यकामा दूरसञ्चारका कार्यालयहरु चावहिल, हात्तीगौंडा, गोंगवु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोर जी चल्ने यु-सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । शुल्क 4G सेवा सुरु गर्न कति लाग्ला भन्ने धेरैको जिज्ञाशा हुनसक्छ । तर, यसमा आत्तिनु पर्ने केही छैन । यो सेवा सुरु गर्न कुनै शुल्क लाग्दैन । कुन APN प्रयोग गर्ने ? 4G सेवाको लागि प्रयोगमा आएको ntnet वा ntwap मध्ये कुनै एक APN तपाईंको मोवाइलमा प्रयोग गर्न सकिन्छ । महंगो होला कि ? 3G भन्दा धेरै गुणा फास्ट हुने भएकाले महंगो होला कि भन्ने हुनसक्छ । तर, फोर जी सेवा 3G सेवाकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बिभिन्न प्याकेजहरु नियमित उपलब्ध गराउँदै आएको छ । प्याकेजका बारेमा टेलिकमको आधिकारिक वेवसाइटमा अवलोकन गर्न सकिनेछ । हालको डाटा प्याकेज के हुन्छ ? टेलिकमका अनुसार हाल भएको डाटा प्याकेज सेवा अवधिभर उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै 4G सेवा सुरु भइसक्योर नेटवर्क कभरेज क्षेत्रमा हुनुहुन्छ भने 4G को स्पिडमै पुरानै प्याकेज उपयोग गर्न सकिनेछ । साथै 4G सेवा सम्वन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रको नम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
Loading...

हेर्नुहोस भिडियो

Arpan Sharma Guinness World Record Full HD Video

The longest sequence of objects memorized in one minute is 42 and was achieved by Arpan Sharma (Nepal) at the Pathivara Hotel and Lodge, Damak, Nepal, on 26 September 2015. Arpan's selection of objects were randomly chosen by the independent witnesses. All records listed on our website are current and up-to-date. For a full list of record titles, please use our Record Application Search. (You will be need to register / login for access) Comments below may relate to previous holders of this record.
Loading...

हेर्नुहोस भिडियो

Bachna Kati Garho

Bachna Kati Garho Singer – Swaroop Raj Acharya Lyrics – Narayan Kandel Music – Shreekrishna Bam Malla Artist – Dhiren Shakya & Shilpa Pokhrel Editor – Anup Shiwakoti Camera – Ajaya Regmi Director – Kumar KC « Prev Video Next Video »
Loading...

हेर्नुहोस भिडियो

अत्एन्तौ राम्रो र सुनिरहु लग्ने गीत नेपाली लोक दोहोरी गीत सम्झना छ धेरै | पुषकल शर्मा र देवी घरती

Aalap Studio Presents :- Latest Nepali Song Song:- Samjhana Chha Dherai Vocal:- Puskal Sharma & Devi Gharti Lyrics:- Raju Bc Sapana Bc & Arjun Bc Music Thego :- Raju Bc Arrange:- Jhalak Sangeetam Audio/video:- Aalap Recording Studio Pvt. Ltd. Director:- Jhalak Sangeetam Cinematographer:- Karan Chaisir Editor:- bishnu Sharma Artists:-Jhalak sangeetam Sargam Shrestha & Iswar Bk Post Production:- Aalap Studio
Loading...

हेर्नुहोस भिडियो

New Released Full HD Video and MP3 Download दिपेन्द्र डागी र टिका बोहोरा रोकाको सुमधुर स्वर, दिपेन्द्र डाँगीको उत्कृष्ट लय तथा शब्द सृजनामा गाम बेसी म्युजिक प्रालि प्रस्तुत गर्दछ नयाँ लोक दोहोरी गीत “म नि भाछु ब्युटी ब्युटी”

Bhachheu Beauty Beauty Singer – Dipendra Dangi & Tika Bohara Roka Lyrics – Dipendra Dangi Music – Dipendra Dangi Artist – Dhurba Comedy & Sushila Bimli
Loading...

हेर्नुहोस भिडियो

नीशाले ‘झ्यानाकुटी’ बनाउने, सौगातसँग वेनिशाको जोडी

नायिका नीशा अधिकारीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘झ्यानाकुटी’ राखिएको छ । नामले नै यो चलचित्र कमेडी बिषयमा बन्न लागेको वुझ्न सकिन्छ । कमेडी साथै रोमान्टिक कथामा चलचित्र निर्माण हुनेछ । यो चलचित्रको छायांकन घले गाउँमा हुनेछ । चलचित्रको छायांकन फागुणबाट सुरु हुनेछ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैैछन् । नायिका निशा अधिकारी चलचित्रमा निर्मातासँगै क्रियटिभ डिरेक्टरको रुपमा रहनेछिन् । निशा र सिमोसको लगानीमा चलचित्र बन्न लागेको हो । चलचित्र ‘झ्यानाकुटी’मा निशा आफूले अभिनय नगर्ने बताउँछिन् । यो चलचित्रमा उनले नायिका वेनिशा हमाललाई लिडिङ लेडीको रुपमा अनुवन्धित गरेकी छिन् । वुझिएअनुसार, चलचित्रमा नायक सौगात मल्ल मुख्य भूमिकामा हुनेछन् । सौगात चलचित्र ‘शब्द’को प्रदर्शनका लागि अष्ट्रेलिया जाने भएकाले यसको छायांकन केहि पर सरेको हो ।
Loading...

हेर्नुहोस भिडियो

‘हिटलर’को ‘तिमी चाउमिन खादै, म मःम बजाउँदै’ बोलको गीत सार्वजनिक

आउँदो बर्षको जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘हिटलर’को एक अडियो गीत सार्वजनिक गरिएको छ । श्रोताको मुखमा झुण्डिने शैलीको यो गीतमा लोचन घिमिरे र श्रेया सोताङको आवाज छ । ‘तिमी चाउमिन खादै, म मःम बजाउँदै’ बोलको गीतमा शब्द तथा संगीत पनि लोचन घिमिरेकै छ । यो गीतको भिडियो छायांकन भैसकेको छैन । निर्माणपक्षले, चलचित्रको यो गीतलाई दर्शक तथा श्रोताले मन पराउने अपेक्षासहित लिरिकल अडियो सार्वजनिक गरेको बताएको छ । चलचित्र ‘हिटलर’मा नायक सोहित मानन्धर र नव-नायिका समिया बर्तौलाको मुख्य भूमिका छ । अष्टनारायण पिक्चर्सले यो चलचित्र निर्माण गरेको हो । रोमान्टिक कथामा तयार भएको यो चलचित्रको छायांकन सकिएको छ । अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले यो चलचित्रको निर्माणमा सहकार्य गरेका छन् । चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन् । ए.आर पौडेलको छायांकन, लोचन घिमिरेको संगीत, किच्चामान चित्रकारको लेखन रहेको यो चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी छ । चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता त्रिरत्न मानन्धर हुन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रका सह-निर्माता हुन् ।
Loading...

हेर्नुहोस भिडियो

धरै स्रोताहरुको अनुरोध र आग्रहमा यो पुरानो मिठो गीत प्रस्तुत गरेका छौ 1st time post- Old Song MP3 Listen and MP3 Download ============================================ निक्कै चर्चित र पुरानो लोक गीत "झर्यो निम्पत्ता" बरिस्ठ लोक गायिका बिमाकुमारी दुराको सुमधुर स्वरमा सजिएको एकल गीत

Song Title:- Jharyo Nimpatta Singer:- Bima kumari Dura- Old Nepali Lok Full Orginal Song निक्कै चर्चित र पुरानो लोक गीत “झर्यो निम्पत्ता” बरिस्ठ लोक गायिका बिमाकुमारी दुराको सुमधुर स्वरमा सजिएको एकल गीत Listen and MP3 Download Click Here >>>>www.freenepalisong.com/mp3/17089 - See more at: http://freenepalisong.com/mp3/17089#sthash.HvB9iuvl.dpuf
Loading...

हेर्नुहोस भिडियो

चर्चित गायिका बिष्णु माझी र खेम सेन्चुरीको सुमधुर स्वरमा नयाँ लोक दोहोरी गीत "दास बनेर"

New Nepali Lok Dohori - Dasha Banera Singer – Bishnu Majhi & Khem Century Lyrics – Netra Aryal Music – Devi Khanal Artist – Ranjita Gurung & Kulendra Bishwokarma Editor – Bishnu Sharma Camera – Kiran Chaisir Director – Prakash Bhattai
Loading...

हेर्नुहोस भिडियो